जबर्जस्ति आऊ म भन्दै भन्दिन॥


"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
जबर्जस्ति आऊ म भन्दै भन्दिन॥
चोखो मायाँ लाऊ म भन्दै भन्दिन॥

हरेक याममा सँधै वरिपरी॥
छायाँ बनि छाऊ म भन्दै भन्दिन॥

सँका उपसँका जागे पछी मनमा॥
मेरै कसम् खाऊ म भन्दै भन्दिन॥

म प्रति बिस्वास छैन भने अब॥
मै सँग रमाऊ म भन्दै भन्दिन॥

छुट्टिएर टाढा सम्बन्ध तोडेर॥
जाउ या नजाऊ म भन्दै भन्दिन॥

"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर- पश्चिम


posted by हरि सिंह माल "मुस्कान"
Share this article :

Post a Comment

we will touch you back soon .

 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. हाम्रो बैतडी.ब्लगस्पोट.कम. - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger