खरले
छा को थ्यो कटेरी एक बर्षमै चुनि भयो ,
त्यहि
छानो हेरी हेरी वर्षा भरी रुनि भयो ।
आफ्नै
सन्तान हेर्दा हेर्दै हत्यारा र खुनि भयो ।
सिङ्गो
देश फेरी आज टुक्रा टुक्रा हुनि भयो ।
छाति
पिटी पिटी रुदै आँशुले मुख धुनि भयो ।
आफ्नै
कारण शिर देशको माथि हैन मुनि भयो ।
आशा
थियो राम्रो काम गर्दै नाम राख्छौ भन्ने,
पुर्खाको
त्यो बिरतालाई गलत अर्थ लगाउदा ,
मेची ,काली
गण्डकीको पानि सरी रगत बग्दा,
तराई
मधेश पहाड त्यो हिसांले नै आक्रान्त भै,
शान्ति
अधिकारी
बाँके
posted by हरि
सिंह माल "मुस्कान"
Post a Comment
we will touch you back soon .