कति धेरै माया
गर्यौ धड्कन बढ्न थाल्यो !
बैशालु त्यो जवानीको मात चढ्न थाल्यो !!
कसम
खायौ जुनी भरी एकै साथ बिताउने !
छोडी
गयौ दोधारमा प्रेम पत्र पढ्न थाल्यो !!
देखाएर सपना सारा बीच बाटोमै छोडी गयौ !
पिरतीको
तिखो काडा मुटुभित्र गढ़न थाल्यो !!
तिम्रै त हो जोवन भनी आशा दियौ पर्खी बसे !
बैगुनीको
भरमा परी जीवन त्यसै सढ़न थाल्यो !!
हरि सिंह माल
"मुस्कान" हरि सिंह माल "मुस्कान"
गोकुलेश्वर ,बैतडी गोकुलेश्वर ,बैतडी
Post a Comment
we will touch you back soon .