पूर्ण कान्छा गुरुङ ,ओखल ढुङ्गा
|
बस्ती अन्तै सार्नु पर्यो तिम्रै कारणले !!!
दुइदिन बाच्ने जिन्दगीमा गर्यौ धादली !
आफ्नै मन बार्नु पर्यो तिम्रै कारणले !!
बिसालु खिल गाडी दियौ दुखी रा'छ दिल !
दिनै आशु झार्नु पर्यो तिम्रै कारणले !!
रात दिनै सम्झी रुन्छु मै पागल हुन्छु !
यस्तैमा दिन टार्नु पर्यो तिम्रै कारणले !!
यो''पूर्ण''को जिन्दगीमा पहिलो चोटी नै !
........युद्ध पनि हार्नु पर्यो तिम्रै कारणले !!
पूर्ण 'कान्छा' गुरुङ
posted by हरि सिंह माल "मुस्कान"
Post a Comment
we will touch you back soon .