सम्हालि राखेको एउटा पुरानो खाम थियो !
खाममा मेरो भुपु मायालुको नाम थियो !!
हाम्रो माया प्रेम चिठीमा सिमीत रहीरह्यो !
भेट्न बोलाउदा सबैतिर् चक्का जाम थियो !!
उस्लाइ भेटन मैले पनि नखोजेको होइन !
जिबनमा दुख र समस्याको लाम थियो !!
धेरै पल्ट बाचागर्दै भेटघाटको ठाउ तोक्यौ !
मैले भेटन बोलाउदा उस्कै धेरै काम थियो !!
आन्तिम पल्ट पत्र कोर्दै बिदा माग्नु पर्यो !
पर्खि रहन सकिन टन्टलापुर घाम थियो !!

शेर्पेनी कान्छी
posted by हरि सिंह माल "मुस्कान"
Post a Comment
we will touch you back soon .