बैश छदा सबै मनको माली भयो |


 पूर्ण 'कान्छा' गुरुङ

बैश छदा सबै मनको माली भयो !
बैश ढल्दा फूल बिनाको डाली भयो !!

थाहै नभै समयले नेटो काट्दा कठै !
जिन्दगी नै बेमौसमको बालि भयो !!

कस्लाई दिउ दोष, उड्यो होस चेत !
बोल्न वाक्य छैन भण्डार खाली भयो !!

हास्दै पनि रुदै, जिबन अन्त्य हुदा !
न उनीको साथ न आफ्नो साली भयो !!

 पूर्ण 'कान्छा' गुरुङ
ओखल ढुङ्गा 
posted by हरि सिंह माल "मुस्कान"
Share this article :

Post a Comment

we will touch you back soon .

 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. हाम्रो बैतडी.ब्लगस्पोट.कम. - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger