स्रष्टाको सिर्जना

शुरेस कौसल

posted by हरि सिंह माल "मुस्कान"
तिम्ले धोका दिए मरिदिन्छु म त !
यो शरिरको अन्त गरिदिन्छु म त!!

तिमी बिना के अर्थ भो जिउनुको !
अब यमलोक तिरै सरिदिन्छु म त!!

हिच्कीचाउने छैन यो प्राण त्याग्न!
अग्लो भीर बाट झरिदिन्छु म त!! 


तिमी संग छुट्टीएर बाँच्नु भन्दा त!
मृत्युको खाडलमा परिदिन्छु म त !!


         शुरेस कौसल 
Share this article :

Post a Comment

we will touch you back soon .

 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. हाम्रो बैतडी.ब्लगस्पोट.कम. - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger