Featured Post Today
print this page

गजल  बिरानो ठाउँ प्रदेसी मान्छे अहिले नि आउदिन ! अर्कैको ठाउँमा नोकरी गर्नु छुट्टि नि पाउदिन !!    मलाई नै पर्खि नबस्नु दिदी तिहार...

Read more »

 गजल निस्ठुरीले छोडी जादा पीउनै परदो रै'छ !  सहारामा याद जिउनै परदो रैछ !! सपना देखेर बिचै बाटो छोडी जादा !  छिया छिया ...

Read more »

गजल बल्ल मलाई थाहा भयो तिम्रो कथा पढेपछि !सोध्न आई बस्यौ अरे बिस्तरामा लडेपछि !!जिन्दगीको चौतारीमा साथ सधैँ दिन्छु भनि !निभाउन खोज्यौ तिम्ले डढे...

Read more »

 गजल  बैसालु त्यो जोवन तिम्रो सकिन नि किन्न नानु ! जाली रैछ तिम्रो माया सकिन नि चिन्न सानु !! धेरै दिए माया प्रिती सजाए नौ तिमीले नै भय...

Read more »

गजल हरि सिंह माल “मुस्कान”    गोकुलेश्वर , बैतडी   सुन्दर सुदुर पश्चिम मनको घाउ दुखेको बेला झर्केर नहेर ! बिचमै एक्लै छोडे...

Read more »

गजल हरि सिंह माल "मुस्कान' गोकुलेश्वर , बैतडी सुन्दर सुदुर पश्चिम परदेशीको मन मुटु रुवाएर गयो दशैं ! गहभरी फेरी आँसु चुहाएर गयो द...

Read more »
Latest Post
gajal

gajal

 
0 comments
गजल  बिरानो ठाउँ प्रदेसी मान्छे अहिले नि आउदिन ! अर्कैको ठाउँमा नोकरी गर्नु छुट्टि नि पाउदिन !!    मलाई नै पर्खि नबस्नु दिदी तिहारको दिनैमा ! नउने बैनी फुलको माला अहिले नि लाउदिन !!   थालमा टिका दैलो मा ओखर राखेर रोइ होलि ! खेल्नु है साथि धौसि र भैलो म भने गाउदिन !! 
0 comments
गजल

गजल

 गजल निस्ठुरीले छोडी जादा पीउनै परदो रै'छ !  सहारामा याद जिउनै परदो रैछ !! सपना देखेर बिचै बाटो छोडी जादा !  छिया छिया यो परिवार सिउनै परदो रैछ !! द्वै टाटो एउटै एक्लै छोडी गए !  भट्टीतिर बोतलको साथ लिउनै पर्दो रै'छ !! छोडी जाने बैगुनी खुले आसा दिदा ! &n
0 comments
गजल

गजल

गजल बल्ल मलाई थाहा भयो तिम्रो कथा पढेपछि !सोध्न आई बस्यौ अरे बिस्तरामा लडेपछि !!जिन्दगीको चौतारीमा साथ सधैँ दिन्छु भनि !निभाउन खोज्यौ तिम्ले डढेलोमा डढेपछि !!बाँचा गर्यौ चौतारीको बर पिपल साक्षि राखी !पिरतिको तिखो काँडा मुटुभित्र गढेपछि !!माया गर्छु धोका दिन्न सयौ जुनी सँगै भनि !हात दिन आयौ अरे
0 comments
 गजल  बैसालु त्यो जोवन तिम्रो सकिन नि किन्न नानु ! जाली रैछ तिम्रो माया सकिन नि चिन्न सानु !! धेरै दिए माया प्रिती सजाए नौ तिमीले नै भयो अब नआउ यता बाँकी दिल दिन्न सानु !! मुटु अनि धड्कन भित्र सजाएर राखेको थे ! नाता तोडी अन्तै गयौ मन भयो खिन्न सानु !! धेरै भयो छुटेको नि अब माया मार्
0 comments
गजल  .......मनको घाउ दुखेको बेला झर्केर नहेर !

गजल .......मनको घाउ दुखेको बेला झर्केर नहेर !

गजल हरि सिंह माल “मुस्कान”    गोकुलेश्वर , बैतडी   सुन्दर सुदुर पश्चिम मनको घाउ दुखेको बेला झर्केर नहेर ! बिचमै एक्लै छोडेर गयौ फर्केर नहेर !! अतित सम्झी आएको थिए घरको छेउमै ! बाटैमा भेट्दा यसरी आँखा तर्केर नहेर !! भुलेछौ प्रिया बसेका सबै गाउँका पखेरा ! मारेर माय
0 comments
गजल .....   परदेशीको मन मुटु रुवाएर गयो दशैं !

गजल ..... परदेशीको मन मुटु रुवाएर गयो दशैं !

गजल हरि सिंह माल "मुस्कान' गोकुलेश्वर , बैतडी सुन्दर सुदुर पश्चिम परदेशीको मन मुटु रुवाएर गयो दशैं ! गहभरी फेरी आँसु चुहाएर गयो दशैं !! मिठो खाने राम्रो लाउने गरे होला हुने ले त गरिबलाई आटो पिठो खुवाएर गयो दशैं !! सम्झदै छु संगै खेल्ने साथिहरु रमाउदै हुन् यस्तै यादमा मलाई भने
0 comments
तीज गयो दशैँ सँगै तिहार नि आईसक्यो

तीज गयो दशैँ सँगै तिहार नि आईसक्यो

========== देऊडा =========== मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) १) तीज गयो दशैँ सँगै तिहार नि आईसक्यो गाऊघर सम्झि हजुर मेरो कलेजि खाईसक्यो  २) दश चोटि सम्झनो आज गाऊका बन पाखा आसुँका भेल झर्न लाग्या "मुस्कान"का आँखा  ३) कोई जान्ना किनमेल गर्नु कोई जान्ना गमारा
0 comments
न मुछ्नु आमा दहीमा टिका आउदिन दशैंमा

न मुछ्नु आमा दहीमा टिका आउदिन दशैंमा

न मुछ्नु आमा दहीमा टिका आउदिन दशैंमा ! निधारको टिका कानमा जमरा लाउदिन दशैंमा !! हरि सिंह माल " मुस्कान " गोकुलेश्वर , बैतडी यसपाली पनि परदेशी भयो घर आउन सकिन ! बाबाको आशिष आमाको माया पाउदिन दशैंमा !! रंगी र चंगी गाउँ घर होला दशैं र तिहार मा ! म आउने बाटो नहेर्नु आमा धाउदि
2 comments
अभावै अभावमा सधाभर जलेर..........

अभावै अभावमा सधाभर जलेर..........

अभावै अभावमा सधाभर जलेर पूर्ण कान्छा गुरुङ  ओखलढुंगा नफुल्दै जवानी गयो लौ ढलेर  सुने नौ तिमीले यसो भन्छ कोही  हरे राम बित्यो दिन लिपिस्टिक दलेर  खुशीका पिपीरा रहेनन् नि मेरा  उडायो सबै यी बतास झन् चलेर  न रुने न हाँस्ने बनायो उसैले  उसैको छ मा
0 comments
गीत  मायाको पीरले नै रोगी बनायो मलाई

गीत मायाको पीरले नै रोगी बनायो मलाई

गीत  मीना पुमा राईखोटाङ्ग मायाको पीरले नै रोगी बनायो मलाई  शरिरै सुम्पी दिए जोगी बनायो मलाई  घरि घरि दुख्छ यो मुटुको आलो घाउ छैन कतै यो मन बुझाउने अर्को ठाँउउहि सम्झनाले भोगी बनायो मलाईशरिरै सुम्पी दिएँ जोगी बनायो मलाईछोडेर मलाई गयौ तिमी पराइको गाउँघर न् घाट बनायौ मलाई
0 comments
यसपाली नी जमरा, सुक्ने भयो आमा॥

यसपाली नी जमरा, सुक्ने भयो आमा॥

"गजल" "अभागी"मुकेश रेउलेबलिया 8 आदर्श नगर यसपाली नी जमरा, सुक्ने भयो आमा॥ यो दशैँको रातो टिका, चुक्ने भयो आमा॥ साथी भाई सँग सँगै, रमाउने मेरो॥ चाहाना त्यो सबै सबै, लुक्ने भयो आमा॥ सानो छँदा ढाँका टोपी, हाँस्दै लाको शिर॥पोहोर झैँ प्रवाशमै, झुक्ने भयो आमा॥खुशी हुँदै मेरोलागी, नानीले उनेको॥स
0 comments
नटाल मुटु उध्रिन सक्छ

नटाल मुटु उध्रिन सक्छ

गजल जीतु खड्का गाँउले मोरङ उर्लाबारी नटाल मुटु उध्रिन सक्छ पुरानो घाऊ बल्झिन सक्छ||नमाग जून उ संग तिमीनझार्न सक्छ नदिन सक्छ||छाडेर नजाउ त्यो मुटु यहाँसम्हाली राख टुक्रिन सक्छ||तोकेर सिमा गजलको क्षेत्रअबोध बालख उफ्रिन सक्छ||बैसाखी टेक्दै हजुर हिन्नुस्गाँउले आँफै उभ्भिन सक्छ||जीतु खड्का
0 comments
याद गर जीवन नहुन सक्छ आजको भोलीमा

याद गर जीवन नहुन सक्छ आजको भोलीमा

गजल- पूर्ण कान्छा गुरुङ ओखलढुंगा याद गर जीवन नहुन सक्छ आजको भोलीमाबिष र अमृत दुबै थोक् पाएँ मान्छेको बोलीमा नछुदै बुझ्नु सबैमा भन्नु यहि नै भलो छ जे पनि हुन्छ बाटोको छेउमा राखेको झोलीमा यो देश हाक्ने नाइकेको कुरा गर्नु नै हो भने तार्दिनु पर्छ कमिला सधै हिडेको खोलीमा 
0 comments
यौटा छ जो अन्जान तारा हेरछ सधै म हिड्ने बाटो

यौटा छ जो अन्जान तारा हेरछ सधै म हिड्ने बाटो

सरु कार्की सिन्दुपल्चोक ,रामपुर २ यौटा छ जो अन्जान तारा हेरछ सधै म हिड्ने बाटो //पर्खिएर दिन त्यो सारा हेरछ सधै म हिड्ने बाटो //एक छिन् नदेख्दा कती आतिंछन् माया गर्नेहरु //तर उ त् कठैबरा हेरछ सधै म हिड्ने बाटो //...छट्प्टीनछ नजर उसको म देख्छु कती आतीनछ उ //भन्दैन त्यो पिडा विचरा हेरछ सधै म हि
0 comments
 देऊडा.....http://hamrobaitadi.blogspot.com/

देऊडा.....http://hamrobaitadi.blogspot.com/

=========== देऊडा ============ मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई. आमा- बात कुशल कसो छ छोरा तु त्या सञ्चै छै कि? यस पाली बिजया दशै घर आउन्या है कि ?? छोरा- हजुरका हाथको टिका यै साल लाउन्न आमा अर्का दशै पक्का आउँला यै साल आउन्न आमा आ
0 comments
गजल  भन्छ  मुर्ख आकासमा घर बनाउछु ,

गजल भन्छ मुर्ख आकासमा घर बनाउछु ,

गजल शान्ति अधिकारी बाके २०७० भन्छ मुर्ख आकासमा घर बनाउछु , माया गर्ने मायालुलाई पर बनाउछु । चमत्कार भनु या त ज्ञान बिज्ञानको, गफै लायो नारीलाई नर बनाउछु । बिनास नै गर्ने भयो उल्टा बुद्घि लगाई, भन्छ अझै पिपलुलाई बर बनाउछु । रोजगारी दिलाउछु पर्ख युवा वर्ग , आकास
0 comments
 बेला बेला आफैलाई छल्नु रै’छ जिन्दगानी ,

बेला बेला आफैलाई छल्नु रै’छ जिन्दगानी ,

गजल शान्ति अधिकारी बाके मिति २०७० बेला बेला आफैलाई छल्नु रै’छ जिन्दगानी , दुःख अनि पिडा खप्दै चल्नु रै’छ जिन्दगानी । बिकृति र बिसगंती भित्र जिउन गाह्रो हुदा , पानी हैन आशु पिउदै गल्नु रै’छ जिन्दगानी । देश भित्र नातावाद कृपावाद बढे पछि , ठुला बडा भन्नेको पाउ मल्नु रै’छ जिन्दगानी । बाध्
0 comments
 देऊडा .....

देऊडा .....

========= देऊडा ============ मान बहादुर के सि मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई. स्वास्नि- खेतिपाती अद्या दिऊकि आँफै लाउन्या हौ कि ? यै साल बिजया दशै घर आउन्या हौ कि ?? लोग्ने- खेतिपाती अद्या दिहाल आँफै लवाइ छैन यै साल दशै का बेला घरमा अवाई छैन स्वास्नि- मंगलसैन दरबार झ्यालमा घाम पर्यो
0 comments
गजल   जती चोट दिन्छौ देउ छाती थापी सहुँला म

गजल जती चोट दिन्छौ देउ छाती थापी सहुँला म

गजल  जीतु खड्का गाँउले  मोरंग उर्लाबारी  जती चोट दिन्छौ देउ छाती थापी सहुँला म  छोडी जाने भए जाउ प्रतिक्षा मै रहुँला म|१|  यही बेला पोखीहाल गुनासो छ भने केहीके भरोषा जिन्दगीको भोलि हुँला नहुँला म|२|छाती भित्रै गाँठोपार नखोल भो वेदना तीमुटु नै छ मेरो पनी भावनामा बहुँला
0 comments
तिमी अनी उनको याद केवल हरेक रातमा चन्द्रदेव ///

तिमी अनी उनको याद केवल हरेक रातमा चन्द्रदेव ///

तिमी अनी उनको याद केवल हरेक रातमा चन्द्रदेव /// सरु कार्की सिन्दुपल्चोक ,रामपुर २ सारिक हुन्छौ प्रत्येक रत मीठो मीठो बातमा चन्द्रदेव // मोबाइलका दुइ चार कुरा तस्बिर उनको साथमा बोकी // सपनी मा संगै हुन्छन उठ्दा सिरक साथमा चन्द्रदेव // कोसौ मिलको दुरी अनी नौ डाडा को फरक बिचमा ////हातमा उनको
0 comments
गीत   मीना पुमा राई  खोटाङ्ग.....

गीत मीना पुमा राई खोटाङ्ग.....

गीत  मीना पुमा राई  खोटाङ्ग नेपाली हौँ हामी आफु बाँची बचौं नेपाललाई  नेपाली हौँ हामी आफु हाँसी हसौं नेपाललाई  नगरौं है हेला हिङसा धर्म अनि जात जातिको रक्क्षा गरौँ बरु सधै हामी हाम्रो भाषा भाषीकोनसा नसा काटी हेरौं उस्ता उस्तै छ रातो रगतमिली जुली गरौँ संघर्स एउटै छ हाम्
0 comments
गजल,   यौटा छ जो अन्जान तारा हेरछ सधै म हिड्ने बाटो //

गजल, यौटा छ जो अन्जान तारा हेरछ सधै म हिड्ने बाटो //

यौटा छ जो अन्जान तारा हेरछ सधै म हिड्ने बाटो // सरु कार्की सिन्दुपल्चोक ,रामपुर २ पर्खिएर दिन त्यो सारा हेरछ सधै म हिड्ने बाटो // एक छिन् नदेख्दा कती आतिंछन् माया गर्नेहरु // तर उ त् कठैबरा हेरछ सधै म हिड्ने बाटो //... छट्प्टीनछ नजर उसको म देख्छु कती आतीनछ उ // भन्दैन त्यो पिडा विचरा हेरछ स
2 comments
गजल  हैन  साँच्चै हैन म नामी गजलकार ,

गजल हैन साँच्चै हैन म नामी गजलकार ,

हैन साँच्चै हैन म नामी गजलकार , शान्ति अधिकारी बाके २०७० तिमीले सोचे जस्तो दामी गजलकार । कोही रोगी मनका भेट्छु कोही तनका , कसरी बन्ने होला धामी गजलकार । लेख्नु मात्र ठुलो हैन बन्न सक्नु पर्छ , रिती तिथि संस्कृती थामी गजलकार । अन्यायको बिरुद्वमा बोल्दै गरीवको , बनुला र ? हृदय छामी गजलकार
0 comments
    देऊडा.....मान बहादुर के सि...

देऊडा.....मान बहादुर के सि...

देऊडा मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई. १) धेरै खुशी भया हजुर यू.ए.ई.मा आज भनि हाल्छौ त्यो कुरा नि साथीभाईका माझ  २) यू.ए.ई. आयाको भयो चार मैना सत्र दिन खबर सुनि छक्क पर्या म पनि एक छिन ?  ३) धेरै राम्रो लाग्यो गरे यै मुस्कान को का
0 comments
 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. हाम्रो बैतडी.ब्लगस्पोट.कम. - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger