तिमीले सोचे जस्तो दामी गजलकार ।
कोही रोगी मनका भेट्छु कोही तनका ,
कसरी बन्ने होला धामी गजलकार ।
लेख्नु मात्र ठुलो हैन बन्न सक्नु पर्छ ,
रिती तिथि संस्कृती थामी गजलकार ।
अन्यायको बिरुद्वमा बोल्दै गरीवको ,
बनुला र ? हृदय छामी गजलकार ।
ठुला हिड्छन घमण्डमा साना अटेरी ,
कता तिर जाने हो हामी गजलकार ।
शान्ति अधिकारी
बाके २०७०
Post a Comment
we will touch you back soon .