याद गर जीवन नहुन सक्छ आजको भोलीमा

गजल-
पूर्ण कान्छा गुरुङ 
ओखलढुंगा

याद गर जीवन नहुन सक्छ आजको भोलीमा
बिष र अमृत दुबै थोक् पाएँ मान्छेको बोलीमा 

नछुदै बुझ्नु सबैमा भन्नु यहि नै भलो छ 
जे पनि हुन्छ बाटोको छेउमा राखेको झोलीमा 

यो देश हाक्ने नाइकेको कुरा गर्नु नै हो भने 
तार्दिनु पर्छ कमिला सधै हिडेको खोलीमा 

देशमा हाम्रो देखिने भन्ने यहि नै बिकाश छ
भेट्टीन छाडे नेपाली लाई दौरा र चोलीमा

बोलाई उसले पहिलो पल्ट चलचित्र देखाई
हेरे रै बसे म टुलु टुलु चडी गई डोलीमा

पूर्ण कान्छा गुरुङ
ओखलढुंगा
Share this article :

Post a Comment

we will touch you back soon .

 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. हाम्रो बैतडी.ब्लगस्पोट.कम. - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger