========= देऊडा भाग २ =========
दाई- या मेरो मुटु जलाउन्या त्यसो क्यान भनि
साथीभाई सँग भेट्न्या बस्या छौ दिन गनि
भाई- सोग चिन्ता केई जन मान्नु खानु दन दन
"बि" सँग भेट हुन्या दिन गन्छौ भन पन
दाई- गीत फेरि जम्दा भया दाई भाई दुईका
मुटु च्यास्स भयो मेरो कुरा गरि उईका
भाई- अस्ति पनि लेख्याका छ्या सपनामा आई
अब मैले कहाँ छोड्छौ "बि"को पत्ता नलाई
दाई- कति आया कति गया "बि"को पत्ता लाउन्या
नाऊ गाऊ नै थाहा छैन भन्या कसहरि राउन्या ?
भाई- जासजुस गर्न लाग्याको छौ पहिला का छ्या जादा
कसम खाया "बि"को पत्ता लगाई छोड्छौ दादा
दाई- बानी तलाई थाह छैन कि तेरा "मुस्कान" दाईको
कति दम छ बिचार गर्छौ मैले पनि भाईको
भाई- "बि" पत्ता नलागौ भनि देवी देऊता भाक
फेसबुक मै फोटो पोस्ट गर्छौ हेरी मात्रै राख
दाई र भाईका कुरा यहाँ पनि सकिएन यो देऊडाको
भाग ३ मा ?????????????????????
दाई- पहिले पत्ता लगा उसको सक्छै भन्या तैले
कसम खाया भाई तुलाई च्यालेन्ज दिया मैले
मान बहादुर के. शी. ( मुस्कान देऊडाप्रेमी )
सँगमटोल टिकापुर ७ डौनपुर कैलाली
हाल- फुजईराह यू.ए.ई.
मोबाईल- 00971-558523108 / 508627757
Skype- muskan20401
Post a Comment
we will touch you back soon .