Featured Post Today
print this page

गजल  बिरानो ठाउँ प्रदेसी मान्छे अहिले नि आउदिन ! अर्कैको ठाउँमा नोकरी गर्नु छुट्टि नि पाउदिन !!    मलाई नै पर्खि नबस्नु दिदी तिहार...

Read more »

 गजल निस्ठुरीले छोडी जादा पीउनै परदो रै'छ !  सहारामा याद जिउनै परदो रैछ !! सपना देखेर बिचै बाटो छोडी जादा !  छिया छिया ...

Read more »

गजल बल्ल मलाई थाहा भयो तिम्रो कथा पढेपछि !सोध्न आई बस्यौ अरे बिस्तरामा लडेपछि !!जिन्दगीको चौतारीमा साथ सधैँ दिन्छु भनि !निभाउन खोज्यौ तिम्ले डढे...

Read more »

 गजल  बैसालु त्यो जोवन तिम्रो सकिन नि किन्न नानु ! जाली रैछ तिम्रो माया सकिन नि चिन्न सानु !! धेरै दिए माया प्रिती सजाए नौ तिमीले नै भय...

Read more »

गजल हरि सिंह माल “मुस्कान”    गोकुलेश्वर , बैतडी   सुन्दर सुदुर पश्चिम मनको घाउ दुखेको बेला झर्केर नहेर ! बिचमै एक्लै छोडे...

Read more »

गजल हरि सिंह माल "मुस्कान' गोकुलेश्वर , बैतडी सुन्दर सुदुर पश्चिम परदेशीको मन मुटु रुवाएर गयो दशैं ! गहभरी फेरी आँसु चुहाएर गयो द...

Read more »
Latest Post
तीज गयो दशैँ सँगै तिहार नि आईसक्यो

तीज गयो दशैँ सँगै तिहार नि आईसक्यो

========== देऊडा =========== मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) १) तीज गयो दशैँ सँगै तिहार नि आईसक्यो गाऊघर सम्झि हजुर मेरो कलेजि खाईसक्यो  २) दश चोटि सम्झनो आज गाऊका बन पाखा आसुँका भेल झर्न लाग्या "मुस्कान"का आँखा  ३) कोई जान्ना किनमेल गर्नु कोई जान्ना गमारा
0 comments
न मुछ्नु आमा दहीमा टिका आउदिन दशैंमा

न मुछ्नु आमा दहीमा टिका आउदिन दशैंमा

न मुछ्नु आमा दहीमा टिका आउदिन दशैंमा ! निधारको टिका कानमा जमरा लाउदिन दशैंमा !! हरि सिंह माल " मुस्कान " गोकुलेश्वर , बैतडी यसपाली पनि परदेशी भयो घर आउन सकिन ! बाबाको आशिष आमाको माया पाउदिन दशैंमा !! रंगी र चंगी गाउँ घर होला दशैं र तिहार मा ! म आउने बाटो नहेर्नु आमा धाउदि
2 comments
अभावै अभावमा सधाभर जलेर..........

अभावै अभावमा सधाभर जलेर..........

अभावै अभावमा सधाभर जलेर पूर्ण कान्छा गुरुङ  ओखलढुंगा नफुल्दै जवानी गयो लौ ढलेर  सुने नौ तिमीले यसो भन्छ कोही  हरे राम बित्यो दिन लिपिस्टिक दलेर  खुशीका पिपीरा रहेनन् नि मेरा  उडायो सबै यी बतास झन् चलेर  न रुने न हाँस्ने बनायो उसैले  उसैको छ मा
0 comments
गीत  मायाको पीरले नै रोगी बनायो मलाई

गीत मायाको पीरले नै रोगी बनायो मलाई

गीत  मीना पुमा राईखोटाङ्ग मायाको पीरले नै रोगी बनायो मलाई  शरिरै सुम्पी दिए जोगी बनायो मलाई  घरि घरि दुख्छ यो मुटुको आलो घाउ छैन कतै यो मन बुझाउने अर्को ठाँउउहि सम्झनाले भोगी बनायो मलाईशरिरै सुम्पी दिएँ जोगी बनायो मलाईछोडेर मलाई गयौ तिमी पराइको गाउँघर न् घाट बनायौ मलाई
0 comments
यसपाली नी जमरा, सुक्ने भयो आमा॥

यसपाली नी जमरा, सुक्ने भयो आमा॥

"गजल" "अभागी"मुकेश रेउलेबलिया 8 आदर्श नगर यसपाली नी जमरा, सुक्ने भयो आमा॥ यो दशैँको रातो टिका, चुक्ने भयो आमा॥ साथी भाई सँग सँगै, रमाउने मेरो॥ चाहाना त्यो सबै सबै, लुक्ने भयो आमा॥ सानो छँदा ढाँका टोपी, हाँस्दै लाको शिर॥पोहोर झैँ प्रवाशमै, झुक्ने भयो आमा॥खुशी हुँदै मेरोलागी, नानीले उनेको॥स
0 comments
नटाल मुटु उध्रिन सक्छ

नटाल मुटु उध्रिन सक्छ

गजल जीतु खड्का गाँउले मोरङ उर्लाबारी नटाल मुटु उध्रिन सक्छ पुरानो घाऊ बल्झिन सक्छ||नमाग जून उ संग तिमीनझार्न सक्छ नदिन सक्छ||छाडेर नजाउ त्यो मुटु यहाँसम्हाली राख टुक्रिन सक्छ||तोकेर सिमा गजलको क्षेत्रअबोध बालख उफ्रिन सक्छ||बैसाखी टेक्दै हजुर हिन्नुस्गाँउले आँफै उभ्भिन सक्छ||जीतु खड्का
0 comments
याद गर जीवन नहुन सक्छ आजको भोलीमा

याद गर जीवन नहुन सक्छ आजको भोलीमा

गजल- पूर्ण कान्छा गुरुङ ओखलढुंगा याद गर जीवन नहुन सक्छ आजको भोलीमाबिष र अमृत दुबै थोक् पाएँ मान्छेको बोलीमा नछुदै बुझ्नु सबैमा भन्नु यहि नै भलो छ जे पनि हुन्छ बाटोको छेउमा राखेको झोलीमा यो देश हाक्ने नाइकेको कुरा गर्नु नै हो भने तार्दिनु पर्छ कमिला सधै हिडेको खोलीमा 
0 comments
यौटा छ जो अन्जान तारा हेरछ सधै म हिड्ने बाटो

यौटा छ जो अन्जान तारा हेरछ सधै म हिड्ने बाटो

सरु कार्की सिन्दुपल्चोक ,रामपुर २ यौटा छ जो अन्जान तारा हेरछ सधै म हिड्ने बाटो //पर्खिएर दिन त्यो सारा हेरछ सधै म हिड्ने बाटो //एक छिन् नदेख्दा कती आतिंछन् माया गर्नेहरु //तर उ त् कठैबरा हेरछ सधै म हिड्ने बाटो //...छट्प्टीनछ नजर उसको म देख्छु कती आतीनछ उ //भन्दैन त्यो पिडा विचरा हेरछ सधै म हि
0 comments
 देऊडा.....http://hamrobaitadi.blogspot.com/

देऊडा.....http://hamrobaitadi.blogspot.com/

=========== देऊडा ============ मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई. आमा- बात कुशल कसो छ छोरा तु त्या सञ्चै छै कि? यस पाली बिजया दशै घर आउन्या है कि ?? छोरा- हजुरका हाथको टिका यै साल लाउन्न आमा अर्का दशै पक्का आउँला यै साल आउन्न आमा आ
0 comments
गजल  भन्छ  मुर्ख आकासमा घर बनाउछु ,

गजल भन्छ मुर्ख आकासमा घर बनाउछु ,

गजल शान्ति अधिकारी बाके २०७० भन्छ मुर्ख आकासमा घर बनाउछु , माया गर्ने मायालुलाई पर बनाउछु । चमत्कार भनु या त ज्ञान बिज्ञानको, गफै लायो नारीलाई नर बनाउछु । बिनास नै गर्ने भयो उल्टा बुद्घि लगाई, भन्छ अझै पिपलुलाई बर बनाउछु । रोजगारी दिलाउछु पर्ख युवा वर्ग , आकास
0 comments
 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. हाम्रो बैतडी.ब्लगस्पोट.कम. - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger