भो नगर छुटिने ति हात का कुरा! .

बिखर्ची रामबघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी

भो नगर छुटिने ति हात का कुरा! .
शिशिरमै झरी जाने पात का कुरा!!

शुरा अनि शुरी एउटै भो जिवन्मा!
मातिएर लाग्ने उही लात का कुरा!!

क्षणिक भो आकर्षण प्रेमको अर्थ!
प्राप्ति लाइ प्रेमपत्र खात का कुरा!!

जानेरै बिग्रिए कोहि म अन्जन मै !
खोइ के लेख्छ भाविले जातका कुरा!!

आफ्नै ले हर्छन दुनिया सारा लाई!
बिश्वासको बदलामा घात का कुरा!!

नपिएको मैले पनि कहाँ नै हो त !
पिए पछि लाग्ने उही मात का कुरा!!

सर्वाधिकार सुरक्षित © २०६९,बिखर्ची राम
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
 

posted by हरि सिंह माल "मुस्कान"
Share this article :

+ comments + 5 comments

June 5, 2015 at 11:03 PM

हार्दिक धन्यवाद यहालाई मेरो गजल लाई स्थान दिनु भएकोमा .

June 5, 2015 at 11:04 PM

हार्दिक धन्यवाद यहालाई मेरो गजल लाई स्थान दिनु भएकोमा

June 5, 2015 at 11:04 PM

हार्दिक धन्यवाद यहालाई मेरो गजल लाई स्थान दिनु भएकोमा

June 5, 2015 at 11:04 PM

हार्दिक धन्यवाद यहालाई मेरो गजल लाई स्थान दिनु भएकोमा .

स्वागत छ हजुरलाई सेयर कमेन्ट र पोस्ट को लागि ..............

Post a Comment

we will touch you back soon .

 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. हाम्रो बैतडी.ब्लगस्पोट.कम. - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger