Latest Post
Showing posts with label मनोरन्जन. Show all posts
Showing posts with label मनोरन्जन. Show all posts
मनोरन्जन
शान्ति पाख्रिन : बिर्स्यो होला नसोच्नु,भुलेको छैन मैले
शान्ति पाख्रिन : बिर्स्यो होला नसोच्नु,भुलेको छैन मैले: बिर्स्यो होला नसोच्नु,भुलेको छैन मैले छाती भित्र अरु कोहि,हुलेको छैन मैले दिईरह्यौ सुवास यो,काँडामा फुले पनि भमरा झैँ डाली डाल, डुलेको छै...
Labels:
मनोरन्जन
अन्य,
गजल,
फोटो ग्यालरी,
मनोरन्जन
तिहारको उपलक्ष्यमा सम्पूर्ण साथीहरु ,दिदि बहिनी तःथा आफन्तजनमा हार्दिक मंगलमय सुभकामना !!!!
तिहारको उपलक्ष्यमा सम्पूर्ण साथीहरु ,दिदि बहिनी तःथाआफन्तजनमा हार्दिक मंगलमय सुभकामना !!!!
दाजु आउने मूल बाटो हेरी राखेकी छु !
नयाँ नयाँ लत्ता कपडा फेरी राखेकी छु !!
चारैतिर रङ्गी चंगी फुलहरु फुलेका छन् !
सप्तरंगी टिका लिई फोटो घेरी राखेकी छु !!
गाउँघर सुगन्ध छ मिठो खाना पकाएर !
आर्सा , सेल रोटी अनि जेरी राखेकी छु !!
सबका भाई घर आए मेरा दाजु प्रदेशमा !
हातमा चुरा पहेंलो सारी बेरी राखेकी छु !!
खेत भरी धानबाली लह लह झुलेका छन् !
काटी चुटी भित्र हाली आधा सेरी राखेकी छु !!
हरि सिंह माल "मुस्कान "
गोकुलेश्वर , बैतडी
दाजु आउने मूल बाटो हेरी राखेकी छु !
नयाँ नयाँ लत्ता कपडा फेरी राखेकी छु !!
चारैतिर रङ्गी चंगी फुलहरु फुलेका छन् !
सप्तरंगी टिका लिई फोटो घेरी राखेकी छु !!
![]() |
हरि सिंह माल " "मुस्कान गोकुलेश्वर,बैतडी |
आर्सा , सेल रोटी अनि जेरी राखेकी छु !!
सबका भाई घर आए मेरा दाजु प्रदेशमा !
हातमा चुरा पहेंलो सारी बेरी राखेकी छु !!
खेत भरी धानबाली लह लह झुलेका छन् !
काटी चुटी भित्र हाली आधा सेरी राखेकी छु !!
हरि सिंह माल "मुस्कान "
गोकुलेश्वर , बैतडी
Labels:
अन्य,
गजल,
फोटो ग्यालरी,
मनोरन्जन

.jpg)