Friday, January 13, 2023

गजल

 गजल

 निस्ठुरीले छोडी जादा पीउनै परदो रै'छ !  

सहारामा याद जिउनै परदो रैछ !!

 सपना देखेर बिचै बाटो छोडी जादा ! 

 छिया छिया यो परिवार सिउनै परदो रैछ !!

 द्वै टाटो एउटै एक्लै छोडी गए !  

भट्टीतिर बोतलको साथ लिउनै पर्दो रै'छ !!

 छोडी जाने बैगुनी खुले आसा दिदा !  

जीवन नै उसकै यादमा खिउनै परदो रैछ !! 







No comments:

Post a Comment

we will touch you back soon .