न मुछ्नु आमा दहीमा टिका आउदिन दशैंमा
!
यसपाली पनि परदेशी भयो घर आउन सकिन !
बाबाको आशिष आमाको माया पाउदिन दशैंमा !!
रंगी र चंगी गाउँ घर होला दशैं र तिहार
मा !
म आउने बाटो नहेर्नु आमा धाउदिन दशैंमा
!!
संगैका साथि पिङ खेल्दै गर्नु रमाई रमाई !
सारंगी रेट्दै दोहोरी भाका गाउदिन
दशैंमा !!
हरि सिंह माल " मुस्कान "
गोकुलेश्वर , बैतडी
सुन्दर सुदुर पश्चिम
सुन्दर सुदुर पश्चिम

atayntai sundar gajal ..............
ReplyDeleteमार्मिक रचना 👍👍
ReplyDelete