Thursday, December 13, 2012

जिउ ज्यान सुम्पी दिन्छु मागेर त हेर!

सानु गुरुङ 
मोरंग 

कती निदाउछौ फेरी जागेर त हेर 
जिउ ज्यान सुम्पी दिन्छु मागेर त हेर!
संसारकै सारा खुशी पाउनेछौ साच्चै
पक्ष्याउदै मेरै पछी लागेर त हेर!

चाहेका मनका इक्ष्या पुरा हुनेछन
बन्धनको सिमा रेखा नागेर त हेर!

साथ पाए मैले पनि जित्नेछु दुनियाँ
सँग सँगै तिमी पनि भागेर त हेर!

ज्वाला मुखी दन्किने छ तिमी भित्र पनि
.......एकै पल्ट आफै सँग रागेर त हेर!!!
 सानु गुरूङ
मोरंग राधानगर
posted by हरि सिंह माल "मुस्कान"

No comments:

Post a Comment

we will touch you back soon .