Saturday, December 15, 2012

भेट्यौं यहि दौरानमा छुट्ने छैनौँ अब हामि !

रबिन प्रधान "प्रतिक"
खोटाङ् 
भेट्यौं यहि दौरानमा छुट्ने छैनौँ अब हामि !
एक भई सकेको छौं फुट्ने छैनौँ अब हामि !!

दैबले नै जुराएको मित्रताको सम्बन्ध यो !
ज्यान जाला तर कैले टुट्ने छैनौँ अब हामि !!

जति जे छ सम्झनामा उनि दिन्छु यादहरु !
कुनै पल फेरी पनि जुट्ने छैनौँ अब हामि !!

कामना छ सधैँ भरि नाता यस्तै भई रहोस !
आपसमा कैले खुसि लुट्ने छैनौँ अब हामि !!

रबिन प्रधान "प्रतिक"
खोटाङ् 
 शुरेस कौसलराज कंडेल निरास
posted by हरि सिंह माल "मुस्कान"

1 comment:

  1. धेरै धेरै धन्यबाद मित्र हरि जी, हजुरको ब्लगमा स्थान दिनु भएकोमा | सुभ पल |

    ReplyDelete

we will touch you back soon .