Friday, November 9, 2012

तिहारको उपलक्ष्यमा सम्पूर्ण साथीहरु ,दिदि बहिनी तःथा आफन्तजनमा हार्दिक मंगलमय सुभकामना !!!!

तिहारको उपलक्ष्यमा सम्पूर्ण साथीहरु ,दिदि बहिनी तःथाआफन्तजनमा हार्दिक मंगलमय सुभकामना !!!!

दाजु आउने मूल बाटो हेरी राखेकी छु !
नयाँ नयाँ लत्ता कपडा फेरी राखेकी छु !!

चारैतिर रङ्गी चंगी फुलहरु फुलेका छन् !
सप्तरंगी टिका लिई फोटो घेरी राखेकी छु !!


हरि सिंह माल " "मुस्कान
गोकुलेश्वर,बैतडी 
गाउँघर सुगन्ध छ मिठो खाना पकाएर !
आर्सा , सेल रोटी अनि जेरी राखेकी छु !!

सबका भाई घर आए मेरा दाजु प्रदेशमा !
हातमा चुरा पहेंलो सारी बेरी राखेकी छु !!

खेत भरी धानबाली लह लह झुलेका छन् !
काटी चुटी भित्र हाली आधा सेरी राखेकी छु !!

हरि सिंह माल "मुस्कान "
गोकुलेश्वर , बैतडी

1 comment:

we will touch you back soon .